Schedule 4
शिकार अनुज्ञापत्र (लाईसेन्स दरखास्त फाराम)
अनुसूची -४
(नियम २४ सँग सम्बन्धित)
शिकार अनुज्ञापत्र (लाईसेन्स दरखास्त फाराम)
श्री …………………………
………. कार्यालय ।
१. …………………………. जिल्ला/अञ्चल/वन कार्यालय/शिकार आरक्ष अन्तर्गतको क्षेत्र । ब्लकमा शिकार गर्नको लागि ….. शिकार अनुज्ञापत्र (लाइसेन्स) पाउँ ।
२. शिकार गर्न चाहेको वन्यजन्तुको नाम र संख्या (पूरक शिकार अनुज्ञापत्रको निमित्त)
विवरण
वन्यजन्तुको नाम शिकार गर्न चाहेको संख्या
- ………………. …………
- ………………. …………
हातहतिहारको विवरण:
- हातहतियारको किसिम, बोर र कम्पनी …………………………..
- हातहतियारको इजाजतपत्र (लाइसेन्स) नं. ………… दिने कार्यालय …..
- शिकार क्षेत्रमा लगिने हात्ति, घोडा, खच्चर, गधा, बैलगाडा, मोटर तथा अन्य सवारीको संख्या र नम्बर ………………………………………………….
- क्याम्प बनाउन चाहेको स्थान ……………………………………………
- यो भन्दा अगाडि मिति ……… मा कार्यालयबाट ………..नम्बरको .. अनुज्ञापत्र (लाइसेन्स) प्राप्त गरेकोछु/थिए ।
दरखास्त गर्ने व्यक्तिको सही:..
नाम, थर: …………………
नागरिकता: ……..
ठेगाना (स्थायी): ………..
अस्थायी: …………………..
मिति: …………………..